Posts
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
मगर खाम भाषामा देउरालीलाई जलाकी भन्ने गरिन्छ । जसलाई सम्पूर्ण सिमेभुमे र देवीदेउताको रुपमा प्रकृतिलाई नै पातीघाल्ने भनेर धजा, धुप, फूल, पाती, अक्षेता र ढुङ्गा चढाएर पुज्ने गरिन्छ । जसको सही निसाना वा पहिचानबाट धाक्रे वा यात्रुहरूले आफ्नो यात्राको दिशाबोध पनि गर्दछन् । यसले सिङ्गो मगर समुदाय लगायत सम्पूर्ण नेपाली जनजीवनको अस्तित्वलाई बचाउने महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । त्यसैले यिनै अस्तित्वहरूलाई उजागर गरेेेर नयाँ पुस्तालाई आफ्नो मौलिकपनको हस्तान्तरण गरोस् भनेर यो स्थानको स्थापना गरिएकोछ ।